एनआरएनए यूकेका उम्मेदवारसंग १८ अगस्टमा साक्षात्कार

लन्डन । एक्सप्रेस स्टुडियोले अगामी साता एनआरएनए यूकेका उम्मेदवारहरुसंग साक्षात्कार गर्ने भएको छ । १८ अगस्ट साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेन्टमा बेलुकी ६ देखि ८ बजेसम्म साक्षात्कार कार्यक्रम गरिने स्टुडियोका 
सञ्चालक बीरेन्द्र श्रेष्ठले जानकारी दिए । आगामी सेप्टेम्बर ९ मा हुन लागेको एनआरएनए यूकेको अधिवेशन नजिकिंदै गर्दा उमेदवारी घोषणा गर्ने 
पदाधिकारी र एनआरएनए यूकेमा आवद्ध … Continue reading एनआरएनए यूकेका उम्मेदवारसंग १८ अगस्टमा साक्षात्कार